Shere Parsa
समाचार

राष्ट्रिय भुमी आयोग पर्साका अध्यक्ष अहमद सम्मानित

मधेसखबर

वीरगन्ज,०३ भदौ : राष्ट्रिय भुमी आयोग पर्साका अध्यक्ष तबरेज अहमद सम्मानित भएका छन् ।

ललितपुरमा शुक्रबार देखि सुरु समाजवादी किसान महासंघको राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संघीय सरकारका कृषि तथा पशुपंक्षि बिकास मन्त्री  मृगेन्द्र कुमार सिंहले अहमदलाई सम्मानित गरेका हुन्।

देशभरमै राष्ट्रिय भुमी आयोग पर्साले सबैभन्दा राम्रो काम गरेको भन्दै अध्यक्ष अहमदलाई सम्मानित गरिएको हो।

 

Related posts

वीरगन्जमा तस्करीका तीन ट्रक सामान सशस्त्र प्रहरीद्धारा बरामद

वीरगन्जको चोर्नीमा ट्याक्टरको ठक्करबाट घाइते भएका महत्तोको मृत्यु

चुनावलाई लक्षित गर्दै नेपाल भारत सिमा नाका पुर्ण रुपमा बन्द

Leave a Comment