Shere Parsa

Category: खेलकुद

विश्वकप फुटबल : विश्वविजेता फ्रान्स ट्युनिसियासंग पराजित

शेरे पर्सा
वीरगन्ज ,१४ मंसिर :ट्युनिसियाले विश्वकप फुटबलको समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा फ्रान्सलाई पराजित गरेको छ । तर फ्रान्सलाई १–० गोलले पराजित गरेपनि विश्वकप फुटबलबाट...

विश्वकप फुटबल : अष्ट्रेलिया अन्तिम १६ मा प्रवेश गर्ने पहिलाे एशियाली टिम

शेरे पर्सा
वीरगन्ज ,१४मंसिर :कतारमा जारी विश्वकपमा अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गर्ने पहिलो एसियाली टिम बनेको छ।बुधबार राति भएकाे खेलमा अष्ट्रेलियाले समूह ‘डी’ अन्तर्गत युरोपको बलियो टोली...

नेइमार सहित ब्राजिलका ३ खेलाडीले क्यामरुनसँगको खेल गुमाउने

वीरगन्ज ,१४ मंसिर :ब्राजिलियन स्टार स्ट्राइकर नेइमारले कतारमा जारी विश्वकपमा समूह चरणको अन्तिम खेल गुमाउने भएका छन् । ब्राजिलले शुक्रबार राति समूह चरणको आफ्नो अन्तिम...

अन्तिम खेल जित्दै सेनेगल पनि विश्वकपको अन्तिम १६ मा

मधेसखबर वीरगन्ज ,१३ मंसिर : समूह ए को निर्णायक खेलमा इक्वेडरलाई २-१ पराजित गर्दै सेनेगल कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ...

विश्वकप फुटबल: समूह विजेता बन्दै नेदरल्यान्डस् नकआउट चरणमा प्रवेश

मधेसखबर वीरगन्ज ,१३ मंसिर : कतारमा जारी विश्वकप फुटबलमा नेदरल्यान्डस् समूह ‘ए’ को विजेता बन्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । अल बेत रंगशालामा मंगलबार राति...

विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेलहरु हुने

मधेसखबर वीरगन्ज ,१३ मंसिर:कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आज मंगलबार देखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट...

विश्वकप फुटबलमा आज : ब्राजिल दाेश्राे जितकाे खाेजीमा

मधेसखबर वीरगन्ज ,१२ मंसिर : कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (साेमबार ) पनि समुह चरणका चार खेल हुदैछ । आजको पहिलो खेल सर्बिया र...

विश्वकप फुटबलमा आज पनि चार खेल हुदै

मधेसखबर वीरगन्ज,११ मंसिर : कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (आइतबार ) पनि समुह चरणका चार खेल हुदैछ । आजको पहिलो खेल जापान र कोस्टारिका...

विश्वकप फुटबल : मेसीको गोलमा अर्जेन्टिना विजयी

वीरगन्ज,११ मंसिर : कतारमा जारी विश्वकप फुटबलको पहिलो खेलमा अप्रत्याशीत हार भोगेको अर्जेन्टिनाले दोश्रो खेलमा सुखद जित पारेको छ ।शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई...

विश्वकप फुटबलमा आज चार खेल हुदै

वीरगन्ज ,१० मंसिर : कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा शनिबार (आज) चार वटा खेल हुँदैछन्। शनिबार समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’...