Shere Parsa
समाज हेडलाइन

अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

मधेसखबर
वीरगन्ज,१० कार्तिक : बाराको अमलेखगन्जमा जंगली हात्तीको आक्रमणमा परि एक महिलाको मृत्यु भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अम्मेखगञ्जकै ५१ बर्षिया रुकैदा खातुनको मृत्यु भएको हो ।

अमलेखगञ्ज स्थित नेपाल आयल निगमको डिप्पोको पार्किङ स्थल पछाडीको जंगलमा घाँस काट्न गएका बेला खातुनलाई जंगली हात्तीले आक्रमण गर्दा उनि गम्भिर घाइते भएकी थिइन् ।हात्तीको आक्रमणबाट गम्भिर घाईते भएकी खातुनको सिमरा स्थित अल्पाईन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ

Related posts

वीरगन्जका मेयर सिंहकाे फेरि अर्काे एक्सन : नाला अतिक्रमण गरि बनाइएका भवन,घर,टहरा हटाउन निर्देशन

पर्सामा दलित सशक्तिकरणका लागि सन्चालित कार्यक्रमको अनुगमन

मुख्यमन्त्री राउतद्वारा काँग्रेसका तीन मन्त्री बर्खास्त

Leave a Comment