Shere Parsa
राजनीति

गगन थापा सर्लाही नजाने , काठमाडौं ४ बाटै लड्ने

मधेसखबर
वीरगन्ज,२३ असोज : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् ।

थापाको नाम काठमाडौं ४ र सर्लाही ४ दुबै स्थानबाट सिफारिस भएको थियो ।स्रोतका अनुसार टिकट वितरणका क्रममा सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले महामन्त्री थापालाई काठमाडौं ४ वा सर्लाही ४ मध्ये एक रोज्न भनेको थियो । थापाले काठमाडौं ४ नै रोजेका छन् ।

उनी २०७० को संविधानसभा निर्वाचन र २०७४ को संसदीय निर्वाचनमा काठमाण्डौ ४ बाटै सांसदमा निर्वाचित भएका थिए ।

Related posts

देउवाकाे मनाेमानी विरुद्ध शेखर समुहद्वारा आन्दोलनको घाेषणा

भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले चुनाव जित्ने कुनै आधार छैन : युवा उम्मेदवार सरार्फ

लोसपाका सबै शीर्ष नेताहरु पर्साबाट उम्मेदवार सिफारिस

Leave a Comment