Shere Parsa
खेलकुद

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरीले राजीनामा दिए

मधेसखबर
वीरगन्ज,२६ भदौं : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर अलमुताइरीले आफूले कार्यकाल सम्हालेको ५ सय २५ दिनपछि आइतबार राजीनामा दिएको घोषणा गरेका हुन् । उनले आफ्नो कार्यकालमा खुसी, माया, दुःख र पीडा सबै प्राप्त गरेको पनि जनाएका छन् ।

कहिले एन्फा त कहिले खेलाडीसँगको विवादका कारण पछिल्लो समय उनी नेपालमा थिएनन् । अलमुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनलमा पुगेको थियो ।

Related posts

मधेसमा मौलाउदै कुश्ती खेल

अन्तिम खेल जित्दै सेनेगल पनि विश्वकपको अन्तिम १६ मा

विश्वकप फुटबल : मेसीको गोलमा अर्जेन्टिना विजयी

Leave a Comment