Shere Parsa
राष्ट्रिय हेडलाइन

रवि लामिछानेको पार्टीले समानुपातिकमा कटायाे थ्रेसहाेल्ड

मधेसखबर
वीरगन्ज ,०८ मंसिर : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फ थ्रेसहोल्ड कटाएको छ।

पछिल्लो मतपरिणामअनुसार रास्वपाले ३ लाख १२ हजार ६२७ मत ल्यएको छ। रास्वपा अहिले तेस्रो स्थानमा रहेको छ।

समानुपातिकतर्फ पहलो नम्बरमा नेकपा एमालेले ६ ला ११ हजार ४२० मत ल्याएको छ भने दोस्रोमा नेपाली कांग्रेसले ५ लाख ८० हजार ६१० मत ल्याएको छ। त्यस्तै माओवादी केन्द्रले २ लाख ७९ हजार ७७६ र राप्रपाले १ लाख ६९ हजार ५९३ मत ल्याएको छ।

Related posts

बम बिस्फोट हुदा दुइ बालिकाको मृत्यु ,तीन घाइते

बडादशैंको आठौं दिन आज महाअष्टमी मनाइदै

मधेसका उखु किसानले अझै पाएनन् सरकारी अनुदान रकम

Leave a Comment