Shere Parsa
स्थानिय

पर्सा १ र २ काे मतगणना बिहान १० बजे देखि शुरु गर्ने निर्णय

मधेसखबर
वीरगन्ज , ०५ मंसिर : पर्सा क्षेत्र नम्बर १ र २ काे मतगणना साेमबार बिहान १० बजे देखि शुरु गर्ने सहमति भएकाे छ ।

बिहान बसेकाे सर्ववक्षीय बैठकले पर्सा १ र २ काे मतगणना बिहान १० बजे देखि शुरु गर्ने सहमति भएकाे पर्साका मुख्य निर्वाचन अधिकृत विनाद पाेख्रेलले जानकारी दिए ।
पर्सा ३ र ४ काे मतगणना शुरु कति बजेबाट शुरु गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेकाे उनले बताए ।

 

पर्सा क्षेत्र नम्बर १ र २ काे मतगणना वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा र क्षेत्र नम्बर ३ र ४ काे मतगणना पाेखरीया स्थित जिल्ला उच्चांगल रामदेव कलवार माविमा गरिनेछ ।

Related posts

पर्सा २ मा काँग्रेसका चौरसियाको शुरुवाती अग्रता

वीरगन्जका निवर्तमान वडाध्यक्ष चाैरसियालाइ भ्रष्टाचार प्रकरणमा ३ महिना जेल

वीरगन्जमा पनि बच्चा चोरको त्रास , छपकैयाबाट भारतका तीन मुस्लिम महिला पक्राउ

Leave a Comment