Shere Parsa
राजनीति

काँग्रेसका नेता अन्सारी जसपामा प्रवेश

मधेसखबर
वीरगन्ज ,०७ कार्तिक : वीरगञ्ज १७ का नेपाली कांग्रेसका नेता कलामुद्धिन मियाँ अन्सारी जसपामा प्रवेश गरेका छन् ।
कांग्रेसका कृयासिल सदस्य अन्सारी सोमबार एक अनौपचारिक कार्यक्रमका बीच जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

अन्सारीलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले फुल माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गर्दै अन्सारीले कांग्रेसमा सत्ता स्वार्थ र व्यक्तिवाद हाबी भएकाले पार्टी परित्याग गरेर जसपामा आएको प्रतिकृया दिए ।

Related posts

प्रचण्ड विरुद्ध उम्मेद्बारी दिन्छु : काँग्रेस नेता घिमिरे

बाराको १ र ४ मा काँग्रेसको पल्ला भारी

काँग्रेस सहमहामन्त्री एंव खानेपानी मन्त्री उमाकान्त चौधरी पार्टीबाट निलम्बित

Leave a Comment