Shere Parsa
मधेस प्रदेश

बारा १ (क) मा एमालेका चाैधरी निर्वाचित

मधेसखबर
वीरगन्ज ,०९ मंसिर :बारा क्षेत्र नंबर १(क) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका त्रिलोकी चौधरी पुनः निर्वाचित भएका छन् ।

चौधरी निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रमेश दंगाललाई दुई हजार पाँच सय २८ मतको फराकिलो मतान्तरले हराउदै निर्वाचित भएका हुन् ।

चौधरीले १६ हजार सात सय ९८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार दंगालले १४ हजार दुई सय ७० मत प्राप्त गरेका छन् ।

Related posts

सर्लाही २(ख) काे प्रदेशसभा सदस्यमा काँग्रेसका राय निर्वाचित

महोत्तरी २ मा लोसपाका शरतसिंह भण्डारी पुन निर्वाचित

दशैंका बेला मधेस प्रदेशमा भएका सवारी दुुर्घटनामा २९ को मृत्यु , ३१३ घाइते

Leave a Comment