Shere Parsa
मधेस प्रदेश

बारा ४(क) मा एमालेका चाैधरी विजयी

मधेसखबर
वीरगन्ज ,०८ मंसिर : बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभामा नेकपा एमालेका देवनारायण चौधरी विजयी भएकाहुन् ।

चौधरीले नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’लाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । चौधरीले श्रेष्ठलाई ३ हजार ६ सय २० मतको अन्तरले पराजित गरेका हुन् ।

एमालेका चौधरीले १३ हजार ६०९ मत प्राप्त गरl भने श्रेष्ठले ९ हजार ९ सय ८९ मत प्राप्त गरेका छन् ।

Related posts

धनुषा ४ मा एमालेका महासेठ १२४ मतान्तरले विजयी

सप्तरी २ : उपेन्द्र यादव भन्दा सिके राउतकाे दाेब्बर अग्रता

बारा ४ (ख) को प्रदेशसभा सदस्यमा सोनल पुन निर्वाचित

Leave a Comment