Shere Parsa
राजनीति हेडलाइन

पर्सा २ काे सांसदमा एमालेबाट पूर्ब मेयर सरावगीकाे नाम सिफारिस

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज ,२० भदौं : नेकपा एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ सांसदमा वीरगन्ज महानगरका पूर्ब मेयर विजय कुमार सरावगीकाे नाम सिफारिस भएकाे छ ।

साेमबार बसेकाे एमाले क्षेत्रीय समन्वय कमिटीकाे बैठकले संघीय सांसदमा प्रत्यक्ष तर्फ सरावगीकाे नाम सिफारिस गरेको हाे ।

पर्साकाे निर्वाचन क्षेत्र नम्बर २ बाटै संघीय सांसदमा प्रत्यक्ष तर्फ सारावगीसंगै एमाले केन्द्रीय सदस्य प्रभु हजरा , निर्मला देवकाेटा र बसरुद्विन अन्सारिकाे नाम पनि सिफारिस भएकाे एमाले वीरगन्ज महानगर कमिटी उपाध्यक्ष महेश दासले जानकारी दिए ।

Related posts

चुनाव प्रचारमा २५ जना भन्दा बढी जान नपाउने निर्वाचन आयोगको प्रस्ताव

पर्सा २ (क) को प्रदेशसभा सदस्यमा काँग्रेसका पटेलको अग्रता कायमै

प्रदीप यादवले गरेका कामले पर्सा १ मा जसपा प्रतिको आकर्षण झन् बढ्दै

Leave a Comment