Shere Parsa

Author: शेरे पर्सा

https://shereparsa.com - 1318 Posts - 0 Comments

सर्लाहीमा एक युवकको बीभत्स हत्या

मधेसखबर वीरगन्ज,१६साउन : सर्लाहीको हरिपूर्वामा एक युवकको बीभत्स ढङ्गले हत्या गरिएको अवस्थामा सोमबार शव फेला परेको छ । हरिपूर्वा नगरपालिका–३, धनकौलका १८ वर्षका सुशीलकुमार यादवको...

नेपालका उधोगमा भारतीय मजदुर नराख्न संसदीय समितिको निर्देशन

फाइल फोटो मधेसखबर वीरगन्ज,१६साउन : संसदीय समितिले नेपालका उधोगहरूमा विदेशी (भारतीय) मजदुरहरू राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लागत संकलन गर्न निर्देशन दिएको छ ।...

राप्रपा अध्यक्ष लिङदेन भन्छन् : नेपाल धर्म निरपेक्ष राष्ट्र हुनुमा हिन्दुहरु पनि दोषी छन्

मधेसखबर वीरगन्ज,१६ साउन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाइ श्रीलंकाको जस्तो अवस्थामा पुग्नबाट बचाउन आगामी निर्वाचनमा राप्रपालाइ जिताउन आग्रह गरेका छन्...

संघीय निजामती सेवा ऐनमा विभिन्न मागहरु राख्दै कर्मचारीहरु आन्दोलित

मधेसखबर वीरगञ्ज ,साउन १६ गते संघीय निजामती सेवा ऐनमा विभिन्न मागहरु सम्बोधन गर्नु पर्ने भन्दै सिंहदरबारभित्रै कर्मचारीहरुले प्रर्दशन गरेका छन् । निजामती कर्मचारी युनियनका महासचिव...

वीरगन्जमा चाँदीको मुर्ती सहित साहिल पक्राउ

मधेसखबर वीरगन्ज, १६ साउन : वीरगन्जबाट प्रहरीले चाँदीका मुर्ती सहित एक किशोरलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का १८...

खोटाङमा भुकम्पले २८ घरमा क्षति

मधेसखबर वीरगन्ज,१६ साउन ः:खोटाङको साकेला गाउँपालिका–५ मात्तिमबिर्ता केन्द्र विन्दु बनाएर आइतबार बिहान गएको ६ रेक्टर स्केलको भूकम्पले २८ वटा घरमा क्षति पु¥याएको छ । जिल्ला...

वीरगन्जको पशुपति मन्दिरलाइ धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने मन्त्री शर्माको प्रतिबद्धता

मधेसखबर वीरगन्ज,१६ साउन : मधेस प्रदेश सरकारका ऊर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले वीरगन्ज चिनी कारखाना परिसरमा रहेको ऐतिहासीक पशुपतिनाथ मन्दिरलाइ धार्मिक पर्यटकीय स्थलका...

वीरगन्जमा उधोग विभाग र पर्यटन कार्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णय

मधेसखबर वीरगन्ज,१६ साउन :मधेस प्रदेश सरकारले वीरगन्जमा उधोग विभाग र पर्यटन कार्यालय खोल्ने भएको छ। जनकपुरमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्सा जिल्लाको बीरगन्जमा उद्योग विभाग...