Shere Parsa

Category: प्रवास

तिज सकिएकाे एक साता पछि नेपाली दूतावास जापानद्वारा प्रधानमन्त्री पत्नी आरजुका लागि दर खाने कार्यक्रम

मधेसखबर प्रवास,२१ भदाैं : ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ भने झैं जापानको टोक्यो स्थित नेपाली दुतावासले तिजको नाममा अनौठो अभ्यासको सुरूवात गरेको छ। नेपाली महिलाहरूको चाड...