Shere Parsa
राजनीति

पर्सा ३ (क) मा काँग्रेसका बागी मनाेज यादवकाे उम्मेदवारी फिर्ता

मधेसखबर
वीरगन्ज ,२६ असाेज : पर्साकाे निर्वाचन क्षेत्र नम्बर ३ काे (क) मा सत्ता गठबन्धनबाट विद्राेह गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता मनाेज यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।

सत्ता गठबन्धनमा पर्सा क्षेत्र नम्बर ३ काे (क) नेकपा माओवादी केन्द्रकाे भागमा परेकाे छ । माओवादीबाट याे क्षेत्रमा छाेटेलाल यादवले उम्मेदवारी दिएका छन् ।

बुधबार उम्मेदवारी फिर्ता लिदै काँग्रेस नेता मनाेज यादवले गठबन्धनका साझा उम्मेदवार छाेटेलाल यादवलाई समर्थन गरेकाे बताएका छन् ।

Related posts

पार्टीलाई हराउन लागेको भन्दै बसरुद्धिनलाई एमालेले सोध्यो स्पष्टिकरण

तनँहु छाडेर बारामा चुनाव लडेका किसान श्रेष्ठसंग आयोगले सोध्यो स्पष्टीकरण

पर्सा २ काे सांसदमा एमालेबाट पूर्ब मेयर सरावगीकाे नाम सिफारिस

Leave a Comment