Shere Parsa
स्थानिय स्वास्थ्य

वीरगञ्जमा बुधबार ५ जनामा कोरोना संक्रमण पुष्टि

मधेसखबर
वीरगञ्ज , साउन १८ : वीरगंजमा बुधबार ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा मंगलबार गरीएको पिसिआर परिक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एव् वरीष्ठ डाक्टर उदय नारायण सिँहले जनाएका छन् ।

संक्रमित हुनेहरुमा तीन जना पुरुष र २ जना महिला रहेका छन् । उनीहरु २५ वर्षदेखी ६२ वर्ष उमेर समुहका रहेको डाक्टर सिँहले बताए ।

मंगलबार ११ जनामा गरीएको पिसिआर परीक्षण ५ जनामा संक्रमण पुष्टि भएको डाक्टर सिँहले जानकारी दिए ।

Related posts

पर्साका ४ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी

ठोरीको प्रहरी कार्यालय भवन जीर्ण हुदा सुरक्षाकर्मीलाई सास्ती

सोमबार थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

Leave a Comment